५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

यी १० वस्तु, जसका लागि देशले ११ महिनामा ९ खर्बभन्दा धेरै पैसा तिरेको छ

काठमाडौँ । चालु आर्थिक वर्षको ११ औँ महिनामा पनि देशको अन्तरराष्ट्रिय ब्यापारका आँकडाहरु घटेको देखिएको छ । अघिल्लो सालको तुलनामा यो वर्ष जेठ मसान्तसम्म २७ अर्ब २७ करोड भन्दा फराकिलो अन्तरले आयात घटेको देखिएको छ । यो १.८४ प्रतिशतको कमी हो । निर्यातको अङ्क कम भए पनि यसको घट्ने रफ्तार