काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । योसँगै हाललाई सम्भावित लोडसेडिङ जोखिम पार लागेको छ । नेपाल र भारतबीचको सम्झौता यही आइतबार अर्थात् मार्च १८ मा सकिँदै थियो । तर, सम्झौता अवधि सकिन केही दिन बाँकी रहँदै नविकरण भएको हो । उक्त सम्झौता आगामी वर्ष