अर्थतन्त्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र

राजश्व संकलनमा सरकारको ‘पफमेन्स’ निराशाजनक, किन देखिएन सहज अवस्थाको संकेत ?

काठमाडौं । सरकारले दुई महिनामा डेढ खर्ब राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ महिनामा १ खर्ब ४१ अर्ब ७ करोड ७१ लाख रुपैयाँ राजश्व संलकन गरेको हो । महालेख नियन्त्रक कार्यालयको भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनाको राजश्व सङ्कलन एकदमै