७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

काठमाडौँ उपत्यकामा बढ्दै घर जग्गा किनबेच: राजश्व पनि दोब्बर बढ्यो, फर्किँदै कारोबारमा उत्साह

काठमाडौँ । काठमाडौँ उपत्यकामा घर जग्गा कारोबार बढेको छ । उपत्यकाको तीन जिल्लाका ९ वटा मालपोत कार्यालयहरू छन् । तीन महिनामा ती कार्यालयहरू मार्फत ११ हजार ३४२ वटा घर जग्गा किनबेच (लिखित पारित) भएको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास