काठमाडौं । भारतले थप १८० मेगावाट विद्युत नेपालबाट लाने भएको छ । भारतले आफ्नो बजारमा १८० मेगावाट विद्युत बिक्री गर्न पनि नेपाललाई स्वीकृत दिएको हो । नेपालले यसअघि भारतमा ४५२ मेगावाट निर्यात गर्न स्वीकृति पाइसकेको छ । अहिले थप १८० मेगावाट बिक्री गर्न स्वीकृत पाएको हो । योसँगै अब नेपालले