२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुराउन सरकारबाट कुनै कमी हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउने बताएका छन् । सामाजिक सुरक्षा कोषको छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन नेपाल सरकारबाट