काठमाडौं । चन्द्रागिरी हिल्सले सवा ५ करोड खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार चालु चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड १४ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको