काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एण्ड हेल्थ प्रदर्शनी सुरु भएको छ । नेपालमा पहिलो पटक वृहत अन्तर्राष्ट्रिय उर्जा र विद्युत औषधोपचार, स्वाथोपचार तथा फार्मेसीसंग सम्वन्धित प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड