उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

ऋणको ब्याजदर एक अंकमा कायम गर्न यातायात व्यवासयीको माग, राष्ट्र बैकले पहल गर्नुपर्ने

काठमाडौं । ऋणको ब्याजदर एक अंकमा कायम गर्न यातायात व्यवासयीहरुले माग गरेका छ् । विभिन्न यातायात व्यवसायीको संघ/संस्थाले यातायात व्यवसायीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग गरेका हुन् । व्यवसायीहरुले ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न पनि माग राख्दै संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गरेका छन् ।नेपाल यातायात