काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । असोज महिनामा २५ हजार बढी घरजग्गा कारोबार भएको छ । असोजमा कुल २५ हजार ७८९ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ । तर, भदौ महिनाको तुलनामा भने २५.७२ प्रतिशतले कमी