७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

शिवम् सिमेन्ट्सको मुनाफा साढे २७ लाख, यस्ता छ अन्य सूचक

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिब वर्षको भन्दा ३१.९४ प्रतिशतले धेरै हो