उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

बोटलर्स नेपालका दुई कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?

काठमाडौं ।बोटलर्स नेपालका दुबैं कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ । बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट प्रतिशेयर २० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । बोटलर्स नेपाल (तराई) ले भने