काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले १०औं वार्षिक साधारण सभा कात्तिक १८ गतेका लागि बोलाएको छ । असोज २६ गतेको सञ्चालक समितिको बैठकले सभा क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका