उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

गुज्रिरहेको उद्योग क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउछ-महासंघ

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरूद्धारा असोज एक देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । संघले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्पm महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय