उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

मौद्रिक नीतिबारे चेम्बरको धारणा सार्वजनिक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० का लागि केन्द्रिय बैंकले ल्याएको मौद्रिक नीतिबारे नेपाल चेम्बर अफ कमर्शले आफ्नो धारणा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले ल्याएको ल्याएको संकुचित मौद्रिक नीतिले देशमा आर्थिक गतिविधी घटाउने संकेत गरेको चेम्बरले जनाएको छ । त्यस्तै, कर्जा विस्तारको लक्ष्य घटाइँदा आर्थिक क्रियाकलाप खुम्चिने र राजश्व