काठमाडौं । नेपाली पुंजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको यस हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायिको रुपमा लामो इतिहास बोकेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड संगको संयुक्त सहकार्यमा नेपालको औद्योगिक क्षेत्रमा विशेष भूमिका रहेको र वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग घोराही