काठमाडौं । मोरङ ब्यापार संघले बाढी पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । बिहीबार आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित बनेका थिए । बर्षाबाट प्रभावित सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको तर्फबाट राहत सामग्रीहरु,