७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

आइएमई पे र स्मार्ट क्यू आरवीच साझेदारी, बीगमार्टमा क्यूआर मार्फत स्क्यान गर्दा २५ सयसम्मको छुट

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससिटिद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्नुहुनेछ ।