उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

केएल दुगड समूहको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मानित

काठमाडौं । के.एल. दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि लाई आर्थिक वर्ष २०७७÷७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारण सभाको