उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

मौद्रिक नीति प्रथम समिक्षाका सम्बन्धमा उद्योग संगठन मोरङको धारणा

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको तथा बैंक ब्याज बृद्धि हुदै गर्दा उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । लामो समय कोभिड १९ को महामारीबाट प्रताडित उद्योग व्यवसायहरु विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा