काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवस अवसरमा ठमेलको नेपाली घर होटलमा प्रर्दशन आयोजना गरेको छ । नेपाल निर्यात परिषद्ले हस्तकला महासंघको सहआयोजना र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा छैठौं निर्यात दिवस मनाउदै छन् । मंगलबारदेखि सुरु भएर बिहीबारसम्म चल्ने यस दिवसमा विभिन्न नेपाली उत्पादनको प्रदर्शन पनि गरिएको छ