१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

अर्थमन्त्री शर्माले भने ‘काेराेना लागेर बिदा बसेका गभर्नरलाई कसले हटाउने ? स्पञ्ज आइरनमा छुट दिएर छिट्टै फलाममा आत्मनिर्भर बन्ने

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले काेराेना लागेर घरमा आराम गरिरहेका गभर्नर हटाउन खाेजेकाे चर्चा निराधार रहेकाे बताए । आर्थिक मिडिया संचालकहरुको छाता संगठन ‘इकोनिमिक्स मिडिया सोसाइटी’ ‘इम्सन’सँगकाे भेटमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई हटाउने कुनै प्रसंगनै नउठेकाे बताए । मन्त्री शर्माले सरकार उद्याेग स्थापना गर्न प्रतिवद्ध रहेकाेसमेत बताए । उनले स्पञ्ज