१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

बेमौसमी वर्षाका कारण ७ अर्बको धानबाली क्षति, लुम्बिनीमा मात्रै ४ अर्ब ५१ करोड

काठमाडौँ । बेमौसमी वर्षका कारण ७ अर्ब भन्दा बढिको धानबाली नष्ट भएको छ । केही दिन अघि आएको बेमौसमी वर्षाको कारण आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा मात्रै ७ अर्ब २२ करोड भन्दा बढिको धानबाली नष्ट भएको कुषि तथा पशुपन्छी विभागले जनाएको छ । सबैभन्दा