काठमाडौँ । कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनर्स्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने परिसंघको