उद्योग /बाणिज्य « Arthapath.com
७ आश्विन २०७७, बुधबार

उद्योग /बाणिज्य

सहकारीले १४.७५ प्रतिशत व्याजदरमा कर्जा दिने

काठमाडौं । अव सहकारी संस्थाहरुले १४.७५ प्रतिसत व्याजदरमा कर्जा दिने तयारी गरेको छ । सहकारी संस्थाहरुले आउँदो कार्तिक १५ गतेदेखि १४.७५ प्रतिशतमा कर्जा उपलव्ध गराउने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले बताएका छन । बुधबार सहकारी पत्रकार समाजले सहकारीको सन्दर्भ ब्याजदर २०७७ का विषयमा भर्चुअल अन्तर्क्रिया कार्यक्रममा उनले गत वर्ष