१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न वहुमुल्य वस्तुको निकासीलाई प्रोत्साहित गरिनु पर्नेमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा समक्ष साउन ७ गते नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरेको छ । भेटमा कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुर्नरुत्थान गर्न र वाह्य व्यापारमा देखिएको अत्याधिक घाटालाई कम गर्न अवलम्वन गरिनु पर्ने उपायहरु बारे सुझाव प्रस्तुत