नारायणगढ। विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा बढी कुखुरा मरेका छन् । पछिल्ला समय कुखुरामा लागेको रानीखेतलगायतको सरुवा रोगबाट त्यतिको सङ्ख्यामा कुखुरा मरेको कुखुरा व्यवसायीले बताएका छन् । फाट्टफुट्ट बर्डफ्लु पनि देखिएको उनीहरूकोभनाइ छ । कुखुरा व्यवसायीहरूको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोख्रेलका अनुसार नेपालमा अहिले झन्डै चार