कठमाडौं । व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न नाडाले अनुरोध गरेको छ । अहिले सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको शुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र