उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

आपूर्तिमा असहज स्थिति आउन सक्ने भएकाले खाली सिलिण्डर भर्न उद्योगीको आग्रह

काठमाडौं । कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले आग्रह गरेको छ । सङ्घले एक सूचना जारी गर्दै महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको बताएको छ । सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार