१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

मेलम्ची आयोजनाको ४६ वर्ष: प्रेमबहादुर सिंहदेखि बिना मगरसम्म २२ जना मन्त्रीको पालामा काम कति ?

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी काम भएको देखिएको हो ।इटालियन कम्पनी सिएमसीले बिचमा काम छोडेपछि उक्त कम्पनीसँग सम्झौता रद्द गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई