१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

परिसंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेट, पौष मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न परिसंघको अनुरोध

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६÷७७ को आय–व्यय विवरण बुझाउनको लागि आगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गरेका छन् । अन्तिम समयमा पनि परिसंघमा