उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

बियरको बोतलको सट्टा कार्टुनमा अन्तस्शुल्क स्टिकर टाँस्ने सरकारको निर्णय

काठमाडौं । आन्तरिक राजस्व विभागले अन्तस्शुल्क स्टिकरको भण्डारण रित्तिन लागेपछि बियरको बोतलको सट्टा कार्टुन ९बाक्सा०मा स्टिकर टाँस्ने निर्णय गरेको छ। विभागले सबै कर कार्यालयलाई परिपत्र गर्दै ३३० मिलिलिटर क्षमताको बियरको बोतलको सट्टा कार्टुनको तल र माथि स्टिकर टाँस्ने गरी उत्पादकलाई स्टिकर उपलब्ध गराउन निर्देशन दिएको हो। विभाग स्रोतले उपलब्ध गराएको