काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताउनु भएको छ । अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय