३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

दशैंको अवसरमा मनकामना केबलकार बन्द हुने

काठमाडौं । दशैंको केही दिन मनकामना केबलकार बन्द हुने भएको छ । केवलकारले यस वर्षको महानवमी, विजया दशमी तथा एकादशी अवसरमा केबलकार सेवा सञ्चालन नहुने जनाएको छ । यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा पुग्न गएकोमा कम्पनी क्षमाप्रार्थी रहेको जनाएको छ । नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु