उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

केन्द्रीय सदस्यमा शाह निर्विरोध निर्वाचित, प्रधान समूहको १, ढकाल समूहको २ पदमा जित

काठमाडौं । प्रदेश २ बाट प्रधान समूहकमा शाह केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा प्रदेश २ को तर्फबाट केन्द्रीय सदस्यमा विजय कुमार शाह निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर २ को तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका महोत्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शाहलाई