वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टीलको कवाड गलाउने भट्टी विष्फोट हुँदा ४ जना कामदार घाइते भएका छन् । शनिवार बिहान करीब १ बजे उद्योगको भट्टी विष्फोट भएको हो । विष्फोटमा परी २ जना नेपाली र २ जना भारतीय गरी ४ जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव