उद्योग /बाणिज्य « Arthapath.com
३ श्रावण २०८३, आइतबार

उद्योग /बाणिज्य

उपभोक्ता ठगी गर्ने ६४ व्यावसायिक फर्मलाई कारबाही, ३६ लाख ३० हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपभोक्तालाई ठगी गरेको आरोपमा ६४ वटा व्यावसायिक पसललाई कारबाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा ३६ लाख ३० हजार रुपैयाँ जरिवाना तिराईएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको बजार अनुगमनमा एक महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही