काठमाडौं । ठेक्का लिएर काम नगर्ने र अलपत्र पार्ने ठेकेदारहरु सरकारले रद्ध गर्ने थालेको छ । सरकारले कामको ठेक्का लिने र समयमा काम नगर्ने वा गुणस्तरहिन काम गर्नेे ठेकेदारसँग सम्झौता तोड्न थालेको छ । सरकारले संखुवासभाको सडक डिभिजन तुम्लिङटारले बुधबार जेभी सहितका चार ठेकेदारलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन