उद्योग /बाणिज्य Archives - Page 239 of 241 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

उद्योग /बाणिज्य

रुग्ण बनेका उद्योग पहिल्याउन १५ दिनभित्र आवेदन दिन आह्वान

काठमाडौं । कोरोना भाईरसले गर्दा संकटमा परेका उद्योगहरुलाई १५ दिनभित्र आवेदन दिन सरकारले आह्वान गरेको छ । सरकारले स्थापना गरेको उच्च स्तरीय समितिले कोभिड १९ र अन्य कारणले संकटमा परेका उद्योग पहिल्याउन समितिमा निवेदन दिन आग्रह गरेको हो । १५ दिनभित्र आवेदन दिन सूचना निकालिएको र निवेदनका आधारमा रुग्ण उद्योगको