१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

निजीकरणको दोस्रो चरणमा सरकार, सिमेन्ट उद्योगको स्वामित्वमा पर्नसक्छ स्वार्थ समूहको नजर

काठमाडौँ । सरकारले दोस्रो चरणको निजिकरण अघि बढाउने गरी कार्ययोजना स्वीकृत गरेको छ । यसले सरकारी स्वामित्वका उद्योगहरुको निजीकरण वा व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाएको छ । यसपल्ट विगतमा जस्तो भूमिसहितको सबै सम्पत्ती हस्तान्तरण गर्ने होइन, भूमि बाहेकको सम्पत्ती हस्तान्तरण गर्ने छाँटकाँट देखिएको छ । भूमिको स्वामित्व सहित उद्योगहरु विक्री