उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

विश्वका १५७ बढी देशसँग नेपालको व्यापार : अधिकांश मुलुकसँग व्यापार घाटा, कुन देशसँग कति ?

काठमाडौं । नेपालले विश्वका डेढ सय बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १५७ भन्दा बढी देशसँग व्यापार गरेको छ । तर, अधिकांश मुलुकसँग भने नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार ३३ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफा देखिएको छ ।