काठमाडौं । नेपालको रंग उद्योगमा पछिल्लो समय चम्किलो उपस्थिति जनाउँदै आएको जस्मिन पेन्ट्सको व्यापारमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो ९ महिनामै कम्पनीले झन्डै ६४ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले एक वर्षको अवधिमा आफ्नो व्यापार २६ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ६३