काठमाडौं । पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनदेखि मंसिरसम्ममा ३६८ परियोजनाका लागि २० अर्ब १८ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सेयर