काठमाडौं । तिहार तथा छठ बिदाको समयमा पनि सहज रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुने भएको छ । नेपाल आयल निगमले तिहार बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने भएको हो । निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण