१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

लन्डनमा नेपाली गहना पसल, अनलाइन मार्फत विश्वभरि डेलिभरीको व्यवस्था

काठमाडौं । बेलायतमा नेपालीहरूको सबैभन्दा सघन बसोबास भएको सहर अल्डरशटमा सुम्निमा ज्वैलरी एन्ड कलेक्सन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ ।  पछिल्लो समय बेलायतमा स्थायी रूपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् । बेलायत स्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी