उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

पर्यटकीय राजधानी घोषणा भएसँगै किन रित्तियो पोखरा ?

काठमाडौँ । आइतबारमात्रै श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकटी फ्रि’ भन्ने योजना ल्यायो । यस योजना अनुुसार भदौ २३ देखि असोज ४ गतेसम्म काठमाडौंबाट पोखरा वा पोखराबाट काठमाडौँ यात्रा गर्ने ग्राहकले १४ असोजसम्म प्रयोग गर्न पाउने गरी अर्को एउटा टिकट निःशुल्क पाउने छन् । अहिले हवाई मार्गबाट यात्रा गर्ने