काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो वेवसाइटलाई अध्यावधिक गर्दै हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्ष घोषणा गरेर प्रकाशित भएको सूची हटाएको छ । यसअघि सन् २०२६ देखि २०२९ सम्मका लागि कार्यकारिणी समिति भनेर अञ्जन श्रेष्ठ नेतृत्वको कार्यसमितिको सूची सार्वजनिक भएको थियो । तर त्यही लिंक अहिले खोल्दा सन् २०१४ देखि १७