उद्योग /बाणिज्य « Arthapath.com
११ फाल्गुन २०८०, शुक्रबार

उद्योग /बाणिज्य

नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजार भारतपछि दक्षिण अफ्रिकाको नामिबीया, निर्यातको आँकडा कस्तो ?

काठमाडौं । नेपालको सिमेन्ट तथा क्लिङ्कर निर्यातको व्यापारमा उल्लेख्य सुधार भएको छ । सात महिनाको अवधिमा नै २ अर्ब बढीको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको हो ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना (साउन–माघ) सम्ममा नेपालबाट २ अर्ब ६ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा