३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

मोरङ उद्योग व्यापार संघद्वारा सुझाव प्रस्तुत

काठमाडौं। नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि र आर्थिक वर्ष २०८३्/८४ को मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रममा मोरङ उद्योग व्यापार संघले उद्योगी व्यवसायीहरुको तर्फबाट सुझाव प्रस्तुत गरेको छ । मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह र वाणिज्य उपाध्यक्षअनिल साहले कार्यक्रममा उपस्थित