उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

 ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले स्थापना भएको १२ बर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको छ । बोर्डले बिभिन्न ४२ परियोजनामा १२ खर्ब ५० अर्ब लगानी स्वीकृत गरेको छ । त्यसमा ८० प्रतिशत भन्दा बढी विदेशी लगानी रहेका छन् । बोर्डलाई ६ अर्ब रुपैयाँभन्दा माथिका गैर ऊर्जा परियोजना र